ताजा खबर
९८५७०८७६३६
डिभिजनल वन अधिकृत (DFO)
9857087635
सूचना अधिकारी /वन अधिकृत (साताैं तह)
पूर्वमा चितवन जिल्ला, पश्चिममा नवलपरासी (वर्दघाट सूस्ता पश्चिम) जिल्ला, उत्तरमा पाल्पा र तनहुँ जिल्ला र दक्षिणमा चितवन जिल्ला र भारतको उत्तर प्रदेश तथा विहार राज्य रहेको यस जिल्लाको कुल क्षेत्रफल १४२५.८४ वर्ग कि.मि. मध्ये ९४.८२ वर्ग कि.मि. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्ने र निकुन्ज वाहिरको बाँकि १३३१.८४ वर्ग कि.मि. क्षेत्रफल मध्ये १४८.९२ वर्ग कि.मि. क्षेत्रफल चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्र रहेको र बाँकि ११८२.०९ वर्ग कि.मि. क्षेत्रफल डिभिजन वन कार्यालय नवलपुरको कार्यक्षेत्र रहेकाले सो क्षेत्रको वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण, संवर्धन र विकास सम्वन्धी कार्यहरु डिभिजन वन कार्यालय नवलपुरबाट हुंदै आएको छ । नवलपरासी (ब.सु.पू.) जिल्लामा भएको …
थप हेर्नुहोस